गठबन्धनबाटै चिरिबाबु महर्जन बने ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार
वि.सं.२०७९ वैशाख १२ सोमवार
ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।
मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।
प्रकाशित समय : १३:३१ बजे






















