back

काठमाडौं महानगरको मेयरमा केशव स्थापित: दर्ता गरे उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गएमालेका तर्फबाट केशव स्थापित र सुनिता डंगोलले सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेका नेता कार्यकर्तासहित सभागृह पुगेका स्थापित झाँकी र बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । ठुलो संख्यामा कार्यकर्तासहित उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाँदा प्रहरीलाई व्यवस्थापन गर्न कठिन भएको छ ।

स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् ।

स्थापित २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । अघिल्लोपटक पनि मेयरको उम्मेदवार बन्न प्रयास गरेका स्थापितलाई अन्तिम समयमा विद्यासुन्दर शाक्यले पछि पारेका थिए ।

त्यसैगरी उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् ।


महानगरमा अतिक्रमित ३३ रोपनी जग्गा फिर्ता, श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी

महानगरमा अतिक्रमित ३३ रोपनी जग्गा फिर्ता, श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण भएको ३३ रोपनी जग्गा फिर्ता...

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

वि.सं.२०८१ भदौ १२ बुधवार १०:२३

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको...

गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको माग

गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको माग

वि.सं.२०८१ भदौ ५ बुधवार ०८:४६

स्याङ्जा। आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको...

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

वि.सं.२०८१ भदौ ४ मंगलवार ११:०३

खोटाङ ।झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो...

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको आर्ट भिलेज बन्दै

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको आर्ट भिलेज बन्दै

वि.सं.२०८१ भदौ २ आइतवार १५:३७

ललितपुर। ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको...

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

वि.सं.२०८१ साउन २३ बुधवार १०:३८

नवलपरासी ।  नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम ) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने...