back

बागमतीको मेयरमा एजेण्डा सहित उठिन् प्रहरीले ‘हत्या गरेका’ कुमार पौडेलकी श्रीमती

nactional life

सर्लाही । प्रहरीको गोली लागेर ज्यान गुमाएका विप्लव समूह सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमतीले बागमती नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छिन् ।

३ वर्षअघि मारिएका पौडेलकी श्रीमती धनकुमारी खड्का पौडेलले आज बागमती नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

भ्रष्टाचार, तस्करी, प्राकृतिक स्रोत साधनको दोहनविरुद्ध र गरिव, किसान, मजदुर र सुकुम्वासीको अधिकार, विकास र समृद्धिका लागि मेयरमा उम्मेदवारी दिएको उनले बताइन ।

त्यतिबेला भूमिगत भएको विप्लव नेतृत्वको नेकपाका तत्कालीन इन्चार्ज पौडेलको २०७६ साल असार ५ गते प्रहरीले प्रहार गरेको गोली लागेर नवलपुरस्थित जंगलमा ज्यान गएको थियो ।

बागमती नगरपालिकाको धरहरा निवासी पौडेलको परिवारले भने प्रहरीले पक्रेपछि निर्मम ढंगले हत्या गरिएको दावी गर्दै आइरहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्ष निकालेको थियो । सर्वोच्च अदालतले घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए पनि प्रहरीले अहिलेसम्म चासो देखाएको छैन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...