back

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद शुक्रबार (आज)बाट सकिने भएको छ ।
फागुन १६ गतेसम्म निष्कासित आईपीओमा आवश्यक माग नपरेपछि २३ गतेसम्म आवेदन दिने समय थप गरेको कम्पनीले थपेको समय अगाबै निकाष्कन बन्द गर्न लागेको हो ।

कम्पनीले सूचना जारी गर्दै आज बैंकिङ समयपछि कम्पनीको आईपीओमा आवेदन दिने समय सकिने जानकारी दिएको हो । कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त आईपीओ विक्री खुला गरेको थियो ।

निष्कासित शेयरमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था ।

nactional life
Corporatebazar 11 Anniversary

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २ बुधवार १०:०५

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको...

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ चैत ३० सोमवार १०:५४

काठमाडौं । एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ०मा...

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

वि.सं.२०८२ चैत २९ आइतवार १९:४३

काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर...

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

वि.सं.२०८२ चैत २६ बिहीवार १०:४९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का...

एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८२ चैत २६ बिहीवार १०:३८

काठमाडौं । एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक...