back

सूचना : जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले यो सूचना प्रकाशित गरेको जानकारी गराएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा के कति कित्ता शेयर खरीद गर्ने सो को ब्योहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

२०७८ असार ५ गते प्रकाशित


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

वि.सं.२०८२ जेठ १९ सोमवार १५:२७

काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि...

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ...

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ १६ शुक्रवार २०:०३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर...

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:४८

काठमाडौं । नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने...