back

एनसीसी बैंक अवकाश कोषको ७६ प्रतिशत लाभांश दिने

nactional life

काठमाडौं । एनसीसी बैंकको अवकाश कोषले ७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । एनसीसी बैंकले अवकाश कोषद्वारा संचिति बचतको ७६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंक अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई १९ बर्षदेखि छुट्टै यनिटको रुपमा सञ्चालित एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १३९ शाखाहरु मार्फत संचय कोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायतका अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता भुक्तानी जस्ता कार्यहर गर्दै आएको छ ।

यस कोषले गत २०७८ अषाढ मसान्तसम्मको संचित बचतबाट ७६ प्रतिशत रकम जम्मा ३ करोड ७९ लाख ५० हजार ३९४ रुपैयाँ अवकाश कोषमा सहभागी कर्मचारीहरुलाई सोहि अवधिको संचित कोषमा रहेको मौज्जातको १ प्रतिशत लाभांश रकम निजहरुको सम्वन्धित खातामा जम्मा गरिएको जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...