‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ ।
अब तत्कालै रोक्न र लगानी भएका कर्जा समेत तत्कालै उठाउन निर्देशन समितिले दिएको छ ।
वि.सं.२०७८ वैशाख ५ आइतवार
काठमाडौं – अब जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बीमा अभिकर्ताहरुलाई अब बीमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बीमा समितिले निर्देशन दिएको छ ।
मुलुकमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बीमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।
‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ ।
अब तत्कालै रोक्न र लगानी भएका कर्जा समेत तत्कालै उठाउन निर्देशन समितिले दिएको छ ।
प्रकाशित समय : ०७:५३ बजे

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...