back
himalayan life

सामाजिक सुरक्षा कोषमा बढी योगदान गर्ने ८ रोजगारदाता सम्मानित

काठमाडौं । आठौं सामाजिक सुरक्षा दिवसका अवसरमा विभिन्न कम्पनी सम्मानित भएका छन् ।सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विभिन्न कम्पनीलाई सम्मान गरेको जानकारी दिए । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्मान गरेकी हुन् । कार्यकारी निर्देशक अधिकारीका अनुसार सबैभन्दा बढी योगदानकर्ता र योगदान रकमको आधारमा लक्ष्मी सनराइज बैंक, अरिहन्त मल्टी फाइबर्स लिमिटेड, भाटभटेनी सुपरमार्केट, गोर्खा वेलफेयर ट्रस्ट नेपाल र सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालि रहेका छन् ।

योगदान रकमका आधारमा युलेन्स एजुकेशन फाउन्डेशन, वल्र्ड भिजन इन्टरनेशनल र सिडार गेट सर्भिसेज प्रालि रहेका छन् ।त्यसैगरी, योगदानकर्ताको आधारमा चितवन मेडिकल कलेज, नर्भिक अस्पताल र स्प्राउट टेक्नोलोजी रहेका छन्।सामाजिक सुरक्षा कोषसँग सेवा सम्झौता गरी कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरूमध्ये सबैभन्दा धेरै योगदानकर्तालाई सेवा प्रदान गर्ने ६ प्रदेशबाट १/१ वटाको दरले जम्मा ६ वटा संस्था छनौट गरिएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

ती संस्थामध्ये कोशी प्रदेशको विराट मेडिकल कलेज शिक्षण अस्पताल, मधेश प्रदेशको नेशनल मेडिकल कलेज, बागमती प्रदेशको काठमाडौँ मेडिकल कलेज, गण्डकी प्रदेशको चरक मेमोरियल हस्पिटल, लुम्बिनी प्रदेशको लर्ड बुद्ध एजुकेशनल एकेडेमी र सुदूरपश्चिम प्रदेशको नवजीवन अस्पताल प्रालि रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...