back

सिद्धार्थ र लुम्बिनीको क्रमशः १२ र ५ प्रतिशत बोनस शेयर समायोजन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्यमा समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सिद्धार्थको १२ प्रतिशत र र लुम्बिनी जनरलको ५ प्रतिशत बोनश शेयर नेप्सेले मुल्य समायोजन गरेको हो ।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको शेयर मुल्य समायोजनपछि १२ सय ५ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजनपछि शेयर मूल्य ७ सय ९१ रुपैयाँ कायम गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ३५० रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको ८३१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

२०७८ जेठ १४ गते प्रकाशित


सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशत छुट

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशत छुट

वि.सं.२०८१ जेठ २ बुधवार ११:५६

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रा. लि.बीच...

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वि.सं.२०८१ जेठ २ बुधवार ११:४१

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार १०:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १०:१९

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना...