back

अस्पताल तथा नर्सिङ होमहरुले आधार दरमै १० लाख देखि ३ करोडसम्मको ऋण पाउने

काठमाडौँ । मेगा बैंकले तत्कालै ‘मेगा जीमन रक्षा कर्जा’ योजना सार्वजनीक गरेको छ । मुलुक कोभिडसँग लडिरहेको समयमा बैंकले हस्पताल तथा नर्सिङ होमहरुलाई सुलभ तरिकाले कर्जा प्रवाह गर्न यस्तो योजना सार्वजनीक गरेको हो । योजना अनुसार अस्पताल तथा नर्सिङ होमहरुलाई बैंकले आधार दरमै ऋण प्रवाह गर्ने भएको हो । अहिले बैंकले अन्य विभिन्न कर्जाहरुमा आधारदरको पाँच प्रतिशतसम्म बढी ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ ।

योजना अनुरुप अस्पताल तथा नर्सिङ होमहरुले अक्सिजन प्लान्ट स्थापनाका साथै अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर आदि खरिदको बैंकबाट कर्जा लिन सक्ने छन् । प्रशासनिक शुल्क तिर्नु नपर्ने गरि १० वर्ष अवधिका लागि १० लाख देखि ३ करोड सम्मको लोन लिन सकिने बैंकले जनाएको छ ।

२०७८ जेठ १४ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...