back

प्रधानमन्त्रीले ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्न सुहाएन : सांसद ढकाल

nactional life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथी प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचारको विरुद्ध बोल्दा युवाहरुलाई समात्ने भन्दै कटाक्ष गरेका हुन् ।

उनले भने, ‘डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्री ज्यूले पनि सुन्नु भएको छ । छैन त प्रतिक्रिया । युवाहरुले सुशासनको लागि भ्रष्ट्रचारको विरुद्ध बोल्दै गर्दा एउटाले फेसबुकमा स्टाटस लेख्दा च्याप्पै समात्ने ।’ उनले प्रधानमन्त्रीले ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्ने खालको अभिव्यक्ति दिने गरेको भन्दै यस्तो अभिव्यक्ति नसुहाउने पनि बताए ।उनले भने, ‘सम्मानीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्रचार गर्दिन गर्न दिन्न भन्नु हुन्छ ।

म यहाँ केही तथ्याङ प्रस्तुत गर्छु भ्रष्ट्रचार अवधारणा सुचाङक २०२३ सार्वजनिक गरेको छ ट्रास्फरेन्सि इन्टरनेस्नलले, त्यसका १८० देशहरुको तथ्याङ छन् । डेनमार्क ९० अंकले भ्रष्ट्रचार कम गर्ने देश बनेको छ । हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२०मा ३३ अंक औषत अंक पनि छैन यो वर्षमा, यो सरकार सञ्चालक को थियो सभामुख महोदय भ्रष्ट्रचार गर्दिन गर्न नि दिन्न भन्नु भएको रहेछ त । भ्रष्ट्रचार गर्दिन गर्न नि दिन्न भन्न सुहाउदैन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...