back

पत्रकार भण्डारीलाई भारतमा सम्मान

काठमाण्डाै । नेपालका पत्रकार बैकुण्ठ भण्डारी भारतमा सम्मानित भएका छन् ।  कृषि पत्रकार महासंघका अध्यक्ष  बैकुण्ठ भण्डारीलाई भारतकाे मधुवनीमा उत्कृष्ट कृषि पत्रकारिता अवार्डबाट सम्मान गरिएकाे छ ।

सतत भविष्यका लागि नवीन कृषि सन् २०४७ सम्म बिकसित भारत रणनितिकाे मूल नारा सहित एसके चाैधरी शिक्षा न्यासद्वारा  आयाेजित ९ ओेैं अन्तर्राष्ट्रिय मेगा कृषि महासम्मेलनका अवसरमा  भारत सरकारका खाद्य उपभोक्ता मन्त्री लेसी सिंहले मधुवनीमा आयाेजित एक बिशेष कार्यक्रममा आइतबार  भण्डारीलाई साे अवार्ड प्रदान गरिएकाे हाे ।

२६ बर्षदेखि पत्रकारितामा क्रियाशील भण्डारी कृषि बिषयलाई मात्र समेटिएर प्रकाशन भएकाे  नेपालकाे पहिलाे कृषि साप्ताहिकका संस्थापक सम्पादक समेत हुन् ।

कृषि पत्रकार महासंघका अध्यक्ष समेत रहेका भण्डारीलाई पत्रकारिताका माध्यमबाट कृषि तथा खाद्य सुरक्षाका बिषयमा सञ्चार वकालत गर्दै नेपाली किसानका  हकहितमा कलम चलाउँदेै आईरहेकाे याेगदानलाई कदर गर्दै न्यासले साे अवार्ड प्रदान गरेकाे हाे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...