back
himalayan life

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण,हालसम्म ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू सञ्चालनमा

काठमाडौँ आयोजना कार्यान्वयन निर्देशनालयले मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएका खानेपानी वितरणसञ्जालको अन्तिम परीक्षणलाई तीव्रता दिँदै विगत सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण सञ्जालको स्वामित्वहस्तान्तरण गरेको

खानेपानी मन्त्री महिन्द्र राय यादव प्रमुख अतिथि, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य विशेष अतिथि खानेपानी मन्त्रालयकासहसचिवहरू अतिथिका रूपमा सहभागी काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सवसमारोहमा थप क्षेत्रका वितरण सञ्जालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो

काठमाडौँ उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण सञ्जालको करिब अर्ब करोड मूल्य बराबरका २७८ किमी खानेपानीवितरण प्रणालीको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको  

यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिब रु. ४० करोड १४ लाख मूल्य बराबरका ७५ किमी खानेपानी वितरणसञ्जालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको

हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण सञ्जालका कूल ३५० किमी खानेपानी वितरण प्रणालीबाट जम्मा २३,००० घरमामिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको  

काठमाडौँ उपत्यकामा बिच्छ्याइएका कूल हजार १० किमी वितरण सञ्जालमध्ये हस्तान्तरण हुन बाँकी रहेको करिब ६६०किमी वितरण सञ्जालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको

ती वितरण सञ्जालहरूको पनि क्रमिक रूपमा परीक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म गर्ने गरी कार्ययोजनाकासाथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले कर्पोरेट बजार डटकमलाई जानकारी दिए  

यसैगरी, आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रु. अर्ब ६२ करोड मूल्यबराबरका थोक वितरण प्रणाली पानी ट्याङ्कीहरू हाल सञ्चालनमा रहेका छन्

नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको भने चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...