back
nactional

दोस्रो एलआइसी नेपाल मिडिया अवार्डको अन्तिम तयारी

काठमाडौं । सञ्चारकर्मीलाई सम्मान तथा प्रोत्साहन गर्न ‘दोस्रो नेपाल मिडिया अवार्ड, २०७९’ आयोजना हुने भएको छ ।

यहि फागुन ०७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड एतीमा ड्रिम हाई नेपाल प्रा. लि. ले अवार्ड समारोह आयोजना गर्न लागेको हो ।

कूल ११ विधामा नगद राशि सहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरियको कुरा अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् ।

“नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, जिसीले भने । दोस्रो एलआइसी नेपाल मिडिया अवार्ड २०७९ मा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व वरिष्ठ संचारकर्मी कृष्ण ताम्राकार लाइ लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) र वरिष्ठ पत्रकार भूषण दाहाललाई दर्शकको उत्कृस्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने जिसीले जानकारी दिए ।

उनका अनुसार दोस्रो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उधमी तथा समाजसेवी लगायतलाइ पनि सम्मान गरिने कुरा उनले थप्दै भने टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ ।

मनोनयनमा परेका विधा र उत्कृष्ट ३ को नामावली जुरी समूहको बरियातामा रहने गरि सोहि कार्यक्रमकै दिन सार्वजनिक गरिने कुरा आयोजकले जनायको छ ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा अर्थ मन्त्रि माननीय बिष्णु प्रसाद पौडेल रहेका छन्। कार्यक्रम ४ बजे देखि कार्यक्रम सुरु हुने र कार्यक्रम मा नेपाली सास्कृतिक झल्किने खालका प्रस्तुति तथा विभिन्न कलाकार मार्फत प्रस्तुति समेत रहेको कुरा जिसीले बताए ।

जिसी पछिल्लो समयका सफल कार्यक्रम आयोजक हुन् भने यो भन्दा पहिला उनले ५ बर्ष रोकियाको नेफ़्टा फिल्म अवार्ड्स सफलता पुर्बक सम्पन्न गरिसकेको छन् भने हाल उनको योजना आर्थिक समिर्धिका लागि पर्यटन यात्रा नामक कार्यक्रम लियर विस्वभरिनै कार्यक्रम गर्दै छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...