back

पनौति १ मा२०४६ सालयताका सबै चुनावमा एमालेकाे एकलौटी लालकिल्ला तोडियो,कांग्रेसका जयको सानदार जित

काठमाडौं । सधैं एमालेको एकलौटी वर्चस्व रहँदै आएको काभ्रे पनौती १ मा कांग्रेसले सानदार जितेको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत एमालेको लालकिल्लाको रुपमा रहँदै आएको पनौती १ को वडा अध्यक्षमा कांग्रेसका जयकुमार लामाले सानदार जितेका छन् ।

वडामा प्यानलसहित सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

१५९३ मत ल्याएर कांग्रेसका लामा विजयी भएका छन् । पराजित एमालेका वीरमान लामाले १३६८ मत ल्याए । एमालेकाे लालकिल्लाकाे रूपमा परिचित वडामा कांग्रेसका लामाले २२५ मतको सहज जित हात पारेका हुन् ।

२०४६ सालयताका सबै चुनावमा एमालेकाे एकलौटी र एकछत्र प्रभाव रहेको पनौती १ रयालेमा तीन हजार एक सय मतगणनाका क्रममा लामा एकपटक पनि पछाडि नपरी जित्न सफल भएका हुन् ।

पनाैती नगरपालिकामा सत्ता गठबन्धन दलबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएकाे थियाे । केही सदस्यमा पनि तालमेल भए पनि वडाध्यक्षमा भने प्रभावकारी तालमेल भएकाे भने थिएन ।

तर, कांग्रेस उम्मेदवारलाई गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलले समर्थन गरेका थिए । एमाले विभाजनपछि रयालेमा नेकपा एसकाे प्रभाव थाेरैमात्र छ ।


‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...