back

गाेर्खा ब्रुअरीसहित २ संस्थाले सरकारलाई २० कराेड बराबरकाे स्वास्थ्य सामाग्री दिने

nactional life

काठमाडाैं । गाेर्खा ब्रुअरीसहित दुई संस्थाले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे छ ।

गाेर्खा ब्रुअरी, सिंगापुरस्थति तामाकाेशी फाउण्डेसन र लाेटस लाइफ फाउण्ढेसनले संयुक्त रुपमा मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे हाे ।

गाेर्खा ब्रुअरीले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयलाई आफुहरुले संयुक्त रुपमा भेन्टिलेटर्स, बाइप्याप मेसिन, पल्स अक्सिमिटर, फाेर्टिट्युड किट र स्वाबस सहयाेग गर्न घाेषण गरेकाे छ ।

काेराेना संक्रमणकाे दाेस्राे लहरमा मानिसहरुलाई बचाउन सरकारलाई सहयाेग गर्न पाउँदा हर्षित भएकाे कम्पनीले जनाएकाे छ ।

२०७८ जेठ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

वि.सं.२०८३ जेठ २४ आइतवार ११:००

काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९...