back

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ कोषाध्यक्षमा राज कार्की निर्वाचित

काठमाडौं नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको कोषाध्यक्षमा युवा व्यवसायी राज कार्की निर्वाचित भएका छन्

आइतबार सम्पन्न दोस्रो महाधिवेशनबाट कोषाध्यक्षमा उनी सर्वसम्मत निर्वाचित भएका हुन्

कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत रहेका कार्की महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन्

यस अगाडिको कार्यकालमा उनले महासंघको केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सचिव भएर काम गरेका थिए

महासंघको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गराउन भूमिका खेल्ने देशभरका सम्पूर्ण प्रतिनिधिहरुमा कार्कीले आभार व्यक्त गरेका छन्

महासंघको कोषलाई व्यवस्थित गर्दै पारदर्शी रुपमा आर्थिक गतिविधि सञ्चालन गर्ने कोषलाई थप विस्तार गर्ने उनको प्रतिबद्धता

कार्कीले नेतृत्व गरेको कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं उत्कृष्ट जिल्ला कार्यसमिति समेत बन्न सफल भएको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १७:३९

काठमाडौं । नेपाल एओटीएस एलुम्नाइ समाजका अध्यक्ष किशोरभक्त माथेमाले नेपाल–जापान...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४२

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...