back

नेपाल फाईनान्सको अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधान नियुक्त

काठमाडौं। नेपाल फाईनान्स लिमिटेडले अध्यक्षमा प्रा. हिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको छ ।

कम्पनीको २९औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट संचालकमा नियुक्त भएका प्रधान अध्यक्षमा पनि चयन भएका हुन् ।बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ४ को दफा १४ को उपदफा ५ बमोजिम बैशाख ४ गते बसेको संचालन समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गरेको हो ।

 


सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

वि.सं.२०८१ भदौ १९ बुधवार १७:१२

काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व...

पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त

पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:५३

काठमाडौं । पर्यटन विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद रेग्मीले नियुक्त भएका...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल, नयाँ कार्यसमितिमा को-को ?

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल, नयाँ कार्यसमितिमा को-को ?

वि.सं.२०८१ भदौ ७ शुक्रवार १३:०३

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को...

आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

वि.सं.२०८१ भदौ ५ बुधवार १७:०९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी...

सरुवा भएर अर्थ मन्त्रालयमा आएकासहित १५ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर

सरुवा भएर अर्थ मन्त्रालयमा आएकासहित १५ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८१ भदौ २ आइतवार १२:५०

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई अर्थ मन्त्रालय आएका सहसचिवहरूको...

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

वि.सं.२०८१ साउन ३१ बिहीवार २१:१९

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत...