back

दशैँमा १० अफर : घरायसी सामाग्री किन्दा १० ग्राम सुनको सिक्का जित्ने सकिने

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ ।

यस अभियानअन्तर्गत १० भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण उपलब्ध गराउनु पर्नेछ ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

नेपालकै नं १ र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ । यस अभियान भदौ २३ गितेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने

वि.सं.२०८१ असोज ७ सोमवार १४:०१

बाजुरा । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने...

१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला, को हुन् उनी?

१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला, को हुन् उनी?

वि.सं.२०८० पुस १४ शनिवार ०८:०९

फ्रान्स । प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स...

केके सर्थ राखेर अमेरिकि संसदीय टोलि फर्कियो,के नेपाल चीनलाई नियाल्ने अमेरिकी झ्याल हो?

केके सर्थ राखेर अमेरिकि संसदीय टोलि फर्कियो,के नेपाल चीनलाई नियाल्ने अमेरिकी झ्याल हो?

वि.सं.२०७९ वैशाख १२ सोमवार १५:१८

काठमाडौ। भर्खरै संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलले गरेको काठमाण्डू...

एक वर्षमा ह्वावेले ११३.७ बिलियन कमायो

एक वर्षमा ह्वावेले ११३.७ बिलियन कमायो

वि.सं.२०७८ चैत १६ बुधवार १३:१०

काठमाडौं । ह्वावेले आर्थिक वर्ष २०२१ को वार्षिक प्रतिवेदन जारी...

चैते दशैंः राजधानीमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै

चैते दशैंः राजधानीमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै

वि.सं.२०७८ चैत १५ मंगलवार १७:००

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको...