back
skip this gaugauma singhadarbar

धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

विराटनगर । चालु आर्थिक वर्षमा बजेटविहिन अबस्थामा रहेको सुनसरीको धरान उप–महानगरपालिकाले दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन् ।

उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

nactional life -asoj
gaugauma singhadarbar

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

वि.सं.२०८२ कात्तिक १२ बुधवार १७:२६

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन...

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५८

काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज...

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

वि.सं.२०८२ असोज २३ बिहीवार १०:५६

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण...

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

वि.सं.२०८२ असोज २२ बुधवार १७:४१

बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी...

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

वि.सं.२०८२ असोज ५ आइतवार १४:५०

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु...

बुढीगंगा बाजुराकै उत्कृष्ट पालिका, सुदुरपश्चिममै बन्यो दोस्रो

बुढीगंगा बाजुराकै उत्कृष्ट पालिका, सुदुरपश्चिममै बन्यो दोस्रो

वि.सं.२०८२ भदौ ८ आइतवार ११:३१

बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार...