back

पत्रकार महासंघ काठमाडौँ शाखाको पहलमा पत्रकारलाई खोप उपलब्ध

nactional life

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको विषेश पहलमा पत्रकारको लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ । उक्त खोप पत्रकारहरुले भोली देखि तीन दिन (असार २९, ३० र ३१ गते) भित्रमा लगाउन सक्नेछन् । महासंघ काठमाडौँ शाखाको विशेष पहलमा उपलब्ध भएको उक्त खोप पत्रकारहरुले सशस्त्र प्रहरीवलको अस्पताल वलम्वुमा गएर लगाउन सकिनेछ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य तथा उपत्यका प्रदेश कमिटी कार्यसमिति सदस्य अधिवक्ता बिष्णु कुमार गीरी र अर्का अधिवक्ता लिलानाथ घिमिरेले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले माग गरे बमोजिम पत्रकारलाई खोप उपलब्ध गराउन भनि केही दिन अगाडी अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दाएर गरेका थिए ।

फलस्वरुप शाखाको माग बमोजिम खोप उपलब्ध भएको हो । पत्रकारहरुले महासंघको सदस्यता कार्ड तथा सूचना विभागद्धारा जारि पत्रकार परिचय पत्र देखाएर उक्त खोप लगाउन सक्नेछन् ।

२०७८ असार २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...