back

६४ वर्ष अघिको कानुन लागु, बैंक, बीमा र होटेलदेखि इण्टरनेटसम्म हड्ताल गर्न प्रतिबन्ध

काठमाडौँ । सरकारले अत्यावस्यक सेवामा हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ । अत्यावस्य सेवा सञ्चालन ऐन २०१४ अनुसार उक्त आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको हो । उक्त आदेशमा विभिन्न २५ वटा सेवालाई अत्यावस्यक सेवाको रुपमा वर्गीकरण गरिएको छ ।

डाँक, तार र टेलिफोन सेवा, सबै किसिमका यातायात सेवा, हवाइअड्डा, सरकारी गोदाम, सरकारी छापाखाना, हतियार कारखाना र रक्ष व्यवस्थापन सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा सेवा, खानेपानीको सञ्चालन र वितरण, पर्यटन आवास, होटेल, रिसोर्ट, पेट्रोलियउम पदार्थको आयातदेखि वितरणसम्मका सबै सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन, एम्बुलेन्स, औषधि उतपदन र विक्रीवितरणजस्ता सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ ।
त्यस्तै, फोहोरमैलाको काम, बैंकिङ, बीमा, विद्युत् सेवा, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको ढुवानी र विक्रीवितरण, मौसम पुर्वानुमान र पूर्वसूचना, मास्क र सेनिटाइजरको सेवा, भेटेरिनरी, राहदानी र कन्सुलर सेवा एवम् इण्टरनेट सेवामा पनि हड्ताल गर्न नपाइने भएको छ।

२०७८ जेठ १९ गते प्रकाशित


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...