back

क्यार्लिफोनिया च्याप्टरको अध्यक्षमा पोखरेलको बिजय निस्चीतःप्रतिद्वन्द्वीको अवस्था नाजुक

nactional life

काठमाडौँ । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला जता-ततै चुनाव लागेको छ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार -प्रसार अभियानमा व्यस्त छन् ।

यसैबीच एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको अध्यक्ष पदका लागि विनय पोखरेल ऊर्फ बबले उम्मेद्वारी घोषणा गरेका छन् ।निर्वाचन यहि मे २९ तारिखमा हुदैछ।

उनले क्यार्लिफोनिया च्याप्टरको अध्यक्ष पदका लागि पोखरेलले आफ्नो सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् । समाजसेवि पोखरेलको माहोल निकैनि तातेको देखिन्छ।

यसो हेर्दा बिनय पोखरेलले जित निस्चित बनाएको देखिन्छ। पोखरेललाई साऊथ देखी नर्थ सम्मनै रुचाएको देखिन्छ । क्यार्लिफोनियामा बस्ने नेपालि भन्छन् बिनय पोखरेललाई नै मतदान गरे जितऊ छौ। त्यसैले पनि पोखरेलको बिजय हासिल गर्नेमा निस्चीत देखिन्छ भने उन्को प्रतिद्वन्द्वीको अवस्था भने नाजुक देखियको छ।

क्यालीफोर्निया बासी नेपालीको हकहितमा सदैव लाग्ने र यस संस्थामा रहेका विभिन्न कमिकमजोरिलाइ सुधार्ने उद्देश्यका साथ आफुले उम्मेद्वारी दिएको पोखरेल बताउछन् ।

यस्ता छन् पोखरेलका प्रतिज्ञाहरुः

१ – क्यालिफोर्नियामा बसोबास गर्ने ४० हजार गैर आबासिय नेपाली लाई २० हजार सदस्य पुर्याऊने छु । जो, आजसम्म २००० कटाऊन सकिएको छैन ।

२- जेहेन्दार बिध्यार्थीको लागी स्कलरसिपको व्यवस्था मात्र नभै मैले पढ्नु पर्छ भन्ने ऊच्च मनोबल बढाऊछु ।

३- भै परी आऊने समस्या “मर्दा पर्दा “ मा जहिले यहा गो फन्ड भन्यो वा २ सय ४ सयको सधै मगन्ते तरिका लाई हटाएर ब्यबस्थित गैर आबासिय नेपालीको समस्या समाधान गर्ने दिर्घकालीन ब्यबस्था गर्ने छु ।

४- टुरिस्ट भिजामा नेपाली प्यारेन्ट्स आऊदा हॉस्पिटल जानु परेमा निशुल्क ऊपचार ब्यबस्थाको लागि सबैलाई सहयोग पुर्याऊने छु जुन मैले आजसम्म गरि रहेको छु ।

५ – गैर आबासिय नेपाली समाजलाई सिटी देखी स्टेट सम्म कनेक्सन गराऊने छु, जुन पहिले प्रयास भन्दा पनी प्रचारमा ब्यस्त देखिएको थियो ।

६ – नेपालबाट तत्कालै यहा आईपुग्नु भएको नेपालीलाई तत्काल बास, गास र जागीरको सहयोग स्थापना गर्ने छु ।

७- नेपाल भन्दा ३ गुणा ठुलो क्यालिफोर्नियामा छरिएर रहेका नेपालीहरूको लागी मुख्य-मुख्य शहरमा सामुदाईक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशीहरू भित्र डोनरहरूको लागि पहल गर्ने छु ।

८- नेपाली समाज भित्र रहेका संस्थाहरूमा देखिएको हिसाब किताब लापरवाही र पारदर्शी आजसम्म कुनै संघ संस्थाले नगरेको लाई यु टर्न गर्दै पारदर्शिता मा १ पेनी को पनी बिबरण चिया खर्चमा नभई समाजिक खर्चमा गर्ने गराऊने र हिसाब राख्ने छु ।

९- म आफ्नो स्वस्फुर्थ सोचले समाजको सेबा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाज को सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु ।

१०- दोहोरो नागरिकता सम्बन्धमा नेपाल सरकारलाई दबाब पुर्याऊन यूएसए केन्द्र सभापतिलाई घचघचाई रहनेछु ।

२०७८ जेठ १३ गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...