back
skip this gaugauma singhadarbar

सरकारले गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न दियो १ करोड

काठमाडौं । सरकारले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले आज एक करोड रुपैयाँ दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका हुन्।

उनले अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गर्ने क्रम जारी रहेको समेत बताए । यसबाहेक गुल्मीका रुरु, ऋङ्गा र जोहाङग (खैरेनी) प्राथमिक स्वास्थय केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको छ ।

ज्ञवाली गुल्मीको क्षेत्र नं १ का जनप्रतिनिधिसमेत हुन् । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा आफ्नो तर्फबाट १० लाख रुपैयाँको जोहो गर्ने प्रतिवद्धता अर्का सांसद गोकर्ण विष्टले गरिसकेका छन् । विष्ट गुल्मी क्षेत्र नं २ का जनप्रतिनिधि हुन् । साथै अन्य आपतकालिन सेवाहरु उपलब्ध गराउन समेत विष्ट लागि परेका छन् ।

२०७८ वैशाख ३ गते प्रकाशित

gaugauma singhadarbar

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३९

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव...

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:५५

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श...

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको...

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

वि.सं.२०८२ मंसिर १७ बुधवार १७:५८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:४९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:०६

काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान...