back

अरुण भ्यालीको नाफा २१.६७ प्रतिशतले बढ्यो

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २१.६७ प्रतिशत बढाउन सफल भएको छ । हाईड्रोले चैत मसान्तसम्म ७ करोड १३ लाख रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत विक्री आम्दानी २२.२९ प्रतिशतले घटेर ४ करोड २५ लाख रुपैयाँ आर्जन गरेका छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्री आम्दानी ५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी ४ करोड ९२ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कमपनीको जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

वि.सं.२०८२ चैत ३० सोमवार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४५

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा...

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ चैत ३० सोमवार १५:४१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा...

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

वि.सं.२०८२ चैत ३० सोमवार १५:३२

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

वि.सं.२०८२ चैत ३० सोमवार ११:३२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ...