back
himalayan life

एनआईबिएल समृद्धि फण्ड–२ योजनाका इकाइहरु बाँडफाँड

२४ वैशाख, काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने “एनआईबिएल समृद्धि फण्ड–२” योजनाका इकाइहरु आज  बाँडफाँड भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी  योजनाको रु. १० अंकित दरका कुल १२ करोड इकाइ गत वैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री खुला गरिएको थियो।

सर्वसाधारण आवेदकबाट  कुल ६७ हजार ७६ आवेदन फाराममार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाइका लागि आवेदन प्राप्त भएकोमा ६४ हजार ५१४ आवेदन फाराममार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४०० इकाइका लागि रितपूवक आवेदन प्राप्त भएकोे र कुल २ हजार ५६२ आवेदन फाराममार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० इकाइका लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्द गरिएको  क्यापिटलले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

वि.सं.२०८३ असार १७ बुधवार १०:४२

काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा...