back
nactional

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

२४ वैशाख, काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सले गत आर्थीक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर शुक्रबार सूचीकृत भएको हो ।

कम्पनीले गत माघ ५ गते सोमबार सम्पन्न साधारण सभाबाट १० करोड ७७ लाख ५६ हजार ९ सय रुपैययाँ बराबरको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज मिती तोकेको थियो । बुक क्लोजको अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम लगानीकर्ताले मात्र बोनस शेयर पाउने छन् ।

सूचीकृत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि धितोपत्र दास्रो बजारमा कारोबार गर्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ २ मंगलवार १६:३९

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...