back
himalayan life

बीमा समितिद्वारा १४ बीमा कम्पनीलाई कारवाही, कुन – कुन परे कारवाहीमा (लिस्टसहित)

काठमाडौं । नियामक निकाय बीमा समितिले नियम उल्लङ्घन गर्ने विभिन्न १४ बीमा कम्पनीलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै बीमा समितिले नियम विपरित कार्य गर्ने विभिन्न १४ वटा बीमा कम्पनीलाई कारावाही गरेको जनाएको छ ।

यि हुन कारवाहीमा परेका बीमा कम्पनी –
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ र जनरल इन्स्योरेन्सलाई कारवाही गरेको छ । नेपाल लाइफलाई २० हजार रुपैयाँ, प्राइम लाइफलाई १० हजार रुपैयाँ र जनरल इन्स्योरेन्सका संचालकलाई कारवाही गरेको हो ।

्यसैगरि , बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाइ कारवाही गरेको हो । यी कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराइएको बीमा समितिले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...