back

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै शाखा र उपशाखाका लागि कर्मचारी मागेको हो

कम्पनीले मधेश प्रदेशका एक उपशाखा, बाग्मती प्रदेशको एक शाखा र पाँच उपशाखा, गण्डकी प्रदेशको एक शाखा र एक उपशाखा तथा कोशी प्रदेशको एक उपशाखाका लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

साथै, जीवन बीमा, बैंक तथा वित्तीलय संस्थामा कार्य अनुभव भएकोलाई प्राथमिकता दिनेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

वि.सं.२०८२ पुस २४ बिहीवार १८:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले...

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३७

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक...

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:३०

काठमाडौं । नेपाली सेनाले पुजारीदेखि सैनिक ईन्जिनियरका लागि जागिर खुलाएको...

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३१

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ ।...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१६

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति...