back
skip this Samagra

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो।

इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ।

भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ।

दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।

सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ।

सूचना हेर्नुहोस्


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

वि.सं.२०८० असार ८ शुक्रवार १३:१०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको...

रोजगारीको अवसर: आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

रोजगारीको अवसर: आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

वि.सं.२०८० असार ६ बुधवार १४:५७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ ।...

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:५१

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको...

रोजगारीको अवसर: मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?

रोजगारीको अवसर: मञ्जुश्री फाइनान्सले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?

वि.सं.२०८० जेठ २३ मंगलवार १४:४८

काठमाडौं । मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले...

महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

वि.सं.२०७९ असोज ३ सोमवार २२:५५

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । बैंकले...

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो, यसपाली तलब कति ? (सूचनासहित)

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो, यसपाली तलब कति ? (सूचनासहित)

वि.सं.२०७९ भदौ २६ आइतवार ११:०६

काठमाडौं । सरकाले आसन्न संघीय तथा प्रदेश सभाका निर्वाचनका लागि...