back

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो।

इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ।

भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ।

दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।

सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ।

सूचना हेर्नुहोस्

khanepani

महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

वि.सं.२०७९ असोज ३ सोमवार २२:५५

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । बैंकले...

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो, यसपाली तलब कति ? (सूचनासहित)

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो, यसपाली तलब कति ? (सूचनासहित)

वि.सं.२०७९ भदौ २६ आइतवार ११:०६

काठमाडौं । सरकाले आसन्न संघीय तथा प्रदेश सभाका निर्वाचनका लागि...

वैदेशिक राेजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने,थाहापाउनुहोस् यसरि सहभागि गराईन्छ

वैदेशिक राेजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने,थाहापाउनुहोस् यसरि सहभागि गराईन्छ

वि.सं.२०७९ जेठ २५ बुधवार ११:३१

सुर्खेत। वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ...

जागिरको अवसर : मानुषी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब कति ? (सूचनासहित)

जागिरको अवसर : मानुषी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब कति ? (सूचनासहित)

वि.सं.२०७९ जेठ १९ बिहीवार १७:५०

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।...

खुल्यो रोजगारी: सेनाका विभिन्न निकायमा कर्मचारीमा माग (सूचनासहित)

खुल्यो रोजगारी: सेनाका विभिन्न निकायमा कर्मचारीमा माग (सूचनासहित)

वि.सं.२०७८ चैत २८ सोमवार १०:००

नेपाली सेनाले विभिन्न निकायका पदमा दरखास्त आह्वान गरेको छ ।...

वैदेशिक रोजगारी: ‘फ्रि भिसा र फ्रि टिकट’ किन प्रभावकारी हुन सकेन?, नि:शुल्क नीति कसरी अव्यवहारिक भयो ?

वैदेशिक रोजगारी: ‘फ्रि भिसा र फ्रि टिकट’ किन प्रभावकारी हुन सकेन?, नि:शुल्क नीति कसरी अव्यवहारिक भयो ?

वि.सं.२०७८ चैत २८ सोमवार ०९:२६

काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि 'फ्रि भिसा र फ्रि...