back

मोदी ईनर्जीले भोलिदेखि आइपीओ निष्कासन गर्दै

काठमाडौं मोदी ईनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको

कम्पनीले भोलि (फागुन २५ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकानेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो

कम्पनीले जारी पूँजी अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २९लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गाविस हाल कुश्मा नगरपालिका, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका, साविक देवपुर गाविस हाल मोदी नगरपालिका, साविक तिलहर गाविस हालमोदी गाउँपालिका साविक चुवा गाविस हाल कुश्मा नगरपालिका का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेकोहो।

त्यस्तै, सर्वसाधारणका लागि निष्कासन हुन लागेको १० प्रतिशतले हुन आउने करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँअंकित मूल्यका लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो

त्यस्तै कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने शेयरको प्रतिशत अर्थात् लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष प्रतिशत अर्थात् ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकानेपालीहरुले अधिकतममा लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागिनिष्कासन बन्द छिटोमा चैत गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत गतेभित्रआवेदन दिनु पर्नेछ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सनराइज बैंक, नेपालइन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तगरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...