back

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट

nactional life

काठमाडौं आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको लघुवित्तको आईपीओनिष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सोमबार बिहान क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँटसम्पन्न गरिएको हो

लघुवित्तको आईपीओमा १६ लाख ७४ हजार ६५२ जना आवेदकले करोड ८४ लाख २४ हजार सय कित्ता शेयरका लागि अर्ब ८४करोड २४ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको

आवेदन दिएका लगानीकर्ताहरुमा हजार ८५८ जनाको भने विभिन्न कारणले रद्द भएको बाँकी रहेका १६ लाख ७२ हजार ७९४जना आवेदकलाई मात्रै आईपीओ बाँडफाँट गरिएको हो

लघुवित्तको आईपीईओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ १० कित्ताकादरले बाँडफाँट गर्दा हजार २६१ जना आवेदकले मात्रै आईपीओ प्राप्त गरेका छन्

१० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा कित्ता बाँकी रहन्छन् जना आवेदकले भने बाँकी रहेको कित्ताबाट एकएक कित्ता थपगरेर ११ कित्ता दरले बाँडफाँट गरिएको

लघुवित्तले असार गतेदेखि असार गतेसम्म चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ६७हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो

जसमध्ये . प्रतिशत अर्थात हजार ३५ कित्ता कर्मचारीहरुका लागि, प्रतिशत अर्थात हजार ३५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो

लघुवित्तको आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी करोड लाख रुपैयाँ पुगेको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...