back

अमेरिकाले युक्रेनलाई ७१.३ करोड डलरको थप सैन्य मद्दत दिने, हतियार पनि बेच्ने

काठमाडौं । युक्रेनलाई युद्धका लागि अमेरिकाले ७१.३ करोड डलरको अतिरिक्त सैन्य मद्दत प्रदान गर्ने भएको छ ।

आज सोमबार अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनको किभ भ्रमणपछि यस्तो घोषणा गरिएको हो ।अधिकारीले बताए अनुसार यीमध्ये आधार राशी युक्रेनले सिधै पाउनेछ जबकी बाँकी रकम नेटोका ती सदस्य देशबीच बाँडिनेछ जसले युक्रेनको मद्दत गरेको छ ।

यसबाहेक अमेरिकाले १६.५ करोड डलरको हतियार र गोला–बारुद युक्रेनलाई बेच्नेछ । युक्रेनमाथि रुसको हमलापछि पहिलोपटक अमेरिकाका शीर्ष अधिकारीले किभको भ्रमण गरेका छन् ।

सिएनएनले विदेश मन्त्रालयको वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीबाहेक ब्लिङ्कन र अस्टिनले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेजनीकोव र गृहमन्त्रीसँग पनि भेटघाट गरे ।

 


ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:५१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१४

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको...

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १०:५४

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा...

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१८

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्रीसेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका...

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् : लाजमर्दो कुरा हो

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् : लाजमर्दो कुरा हो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१५

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...