back

१३२ जना यात्रु र ९ जना चालक रहेकाे चिनियाँ जहाज दुर्घटना

काठमाडाैं । १२३ जना यात्रु र ९ जना चालक दल रहेकाे चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटनामा परेकाे छ । चिनियाँ संचारमाध्यमकाे अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको उक्त जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको छ ।

 


९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । जापानको केन्द्रीय बैंक बैंक अफ जापानले ब्याजदर बढाएको...

इयुले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

इयुले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

वि.सं.२०८० चैत १ बिहीवार १५:२१

ब्रसेल्स । युरोपेली संघ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच...

एलन मस्कलाई पछिपार्दै जेफ बेजोस पुगे विश्वको धनाढ्य व्यक्ति

एलन मस्कलाई पछिपार्दै जेफ बेजोस पुगे विश्वको धनाढ्य व्यक्ति

वि.सं.२०८० फागुन २२ मंगलवार १५:०६

काठमाडौं । एलन मस्क अब विश्वको सबैभन्दा धनाढ्य व्यक्ति रहेनन् ।...

चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

वि.सं.२०८० जेठ २६ शुक्रवार १८:४९

काठमाडौं। चीनले आफ्नो उत्तरपश्चिम राज्य सिंकयांगस्थित तकलामकान मरुभूमिमा ११ किलोमिटर...

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

वि.सं.२०८० जेठ १९ शुक्रवार १०:४३

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी...

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

वि.सं.२०७९ मंसिर १२ सोमवार १२:४७

काठमाडौं । चीनमा कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनविरूद्ध विभिन्न...