back

वीरगञ्ज उद्योग वाणिज्य संघको संयोजकमा अग्रवाल मनोनित

वीरगञ्ज–वाणिज्य समितिको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल मनोनित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले विभिन्न समितिका संयोजक मनोनित गर्ने क्रममा संघका अध्यक्ष सुवोधकुमार गुप्ताले अग्रवाललाई मनोनित गरेका हुन् ।
त्यसैगरी उद्योग समितिको संयोजकमा उपाध्यक्ष हरिप्रसाद गौतम र रोजगारदाता समितिको संयोजकमा अर्का उपाध्यक्ष माधव राजपाल मनोनित भएका छन् । अध्यक्ष गुप्ताले उद्योग, वाणिज्य र रोजगारदाता समिति महत्वपूर्ण भएको बताए ।

उद्योग र व्यापार फस्टाउने वातावरण निर्माण गर्न समितिहरूले परिणाममुखी भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरे । सो अवसरमा मनोनित संयोजकहरूले सरोकारमा एजेण्डालाई सम्बन्धित निकायमा प्रभावकारी ढंगबाट उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले उद्योग र व्यापार क्षेत्रका समस्याको निरुपणमा रचनात्मक भूमिका निर्वाह गर्नेमा ऐक्यबद्धता जाहेर गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

वि.सं.२०८३ साउन ११ सोमवार ०९:२०

दाङ । तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...