back

नयाँ वर्षको उपलक्ष्यमा टिभिएसले ल्यायो ‘आयो, पायो, पर्यो, सोर्यो’ योजना

nactional life

काठमाडौं । हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजना मार्फत जगदम्बा मोटर्सले स्वागत गर्ने गर्दछ । हरेक चोटि आकर्षक उपहार सहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि आकर्षक योजना सहित नयाँ वर्षको स्वागत गर्दै छ।

जगदम्बा मोटर्सले नयाँ वर्षको रौनक थप्न लिएर आएको छ नयाँ रोचक योजना, ‘आयो पायो पर्यो सोर्यो’ । यस योजना अन्तर्गत किने पनि नकिने पनि TVS Nepal को social media मा भाग लिएर हरेक हप्ता रु ५०,००० जित्ने मौका, किन्नु अगाडी tvsnepal.com/newyear मा दर्ता गरेर रु ५०,००० सम्म जित्न पाउने अनि नेपाल भरी TVS को कुनै पनि बिक्रेताबाट TVS को स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि TVS Nepal को social media मा भाग लिएर ३ जना भाग्यशाली विजेताले Apache RR310 जित्ने मौका पाउनेछन् । साथै हरेक खरिदमा ग्राहकले ०% interest अनि exchange मा मासिक रकम रु. ५,९९९ तिरेर TVS चढेर जान पाउनेछन् ।

TVS ले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ । TVS ले हरेक मोडेलमा ५ वर्षको warranty साथै बिक्री पछि Genuine Parts को सुविधा दिँदै गरेको छन् ।

अत्याधुनिक फिचर भएको TVSको NTORQ, Apache series र हाल समयमा वितरण सुरु भएको इन्डियाको Motorcycle of the Year 2022 बन्न सफल TVS Raider ले नेपाली बजार मा आफ्नो छाप छोडेको छन् ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको CEO दीपक अग्रवालले TVS लाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले TVS को बजारमा माग बढेको हुनाले खुशी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर TVS ले बिक्रिलाई नयाँ उचाईमा पुराउने उद्देश्य हो भनेर ब्यक्त गरे।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा रुचाइएको टू–ह्वीलर ब्रान्ड बनेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...