back
Naima

हिमालयन रि रिइन्स्योरेन्सको सीईओमा रामामुर्ती नियुक्त

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामामुर्ती नियुक्त भएका छन् । कम्पनीले भारतिय नागरिक चन्द्रशेखरन रामामुर्तीलाई सीईओमा नियुक्त गरेको हो ।

बीमा क्षेत्रमा लामो अनभुव रहेका रामामुर्तीलाई बीमा समितिले समेत स्वीकृति दिएको हो । कम्पनीले रामामुर्तीलाई ४ बर्षका लाथि सीईओमा नियुक्त गरेको हो । बीमा तथा पुनर्बीमा क्षेत्रमा रामामुर्तीको ४ दशक लामो अनुभव रहेको छ । रामामुर्तीले भारत लगायत बेलायत तथा मध्य पुर्वमा काम समेत काम गरेको अनुभव छ ।

भारतीय बीमा विकास र नियामक प्राधिकरण (आइआरडिएआई) को लागी बीमा र पुनर्बीमा निर्देशिकाहरुको समीक्षा र संशोधनको गर्न बनेको समितिका सदस्य रहेका रामामुर्ती आरसीएस म्यानेजमेन्ट कन्सल्टेन्ट प्राइभेट लिमिटेडमा संचालक थिए ।
२०७८ असोज १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

वि.सं.२०८३ साउन २६ मंगलवार १५:३४

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर...

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न

वि.सं.२०८३ साउन २५ सोमवार १६:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार,...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...