back

सुनको मूल्यमा सामान्य गरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज सूनको मूल्य सय रुपैयाँले घटेको हो ।

यो सँगै आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले तेजावी सुनको मूल्य भने ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो कारोबार दिन तोलामा ९१ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ । चाँदीको भाउ विगत तीन कारोबार दिनदेखि स्थिर रहेको छ ।
२०७८ साउन १८ गते प्रकाशित


आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...