back

मौद्रिक नीति तत्काल नआउने निश्चित

nactional life

काठमाडौँ । नयाँ आर्थिक वर्षको मौद्रिक नीति तत्काल नआउने निश्चित भएको छ । नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा नेतृत्वको सरकारमा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा समेटिनुपर्ने अजेन्डाहरुका विषयमा विभिन्न सरोकारवाला निकायहरुबाट सल्लाह–सुझाव आइरहेका र थप छलफल गर्नुपर्ने आवश्यकता समेत रहेकाले मौद्रिक नीति तत्काल नआउने बताएका हुन् ।

अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्ने गरी पूरक बजेट ल्याउने वा नल्याउने भन्ने विषयमा साउन ३ गतेदेखि सुरु हुने संसद् अधिवेशनबाट कुनै निर्देशन आउन सक्ने उल्लेख गर्दै त्यही आधारमा बजेट पनि संशोधन हुने र संशोधित बजेटमा आधारित मौद्रिक नीति आउने उनको संकेत थियो।

नेपाल राष्ट्र बैंकले केपी ओली नेतृत्व सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आधारित मौद्रिक नीति तयार गरी साउन ३ गते सार्वजनिक गर्न खोजेको थियो। नवनियुक्त अर्थमन्त्री शर्माको अभिव्यक्ति राष्ट्र बैंकको योजनाअनुसार साउन ३ मै मौद्रिक नीति सार्वजनिक नहुने निश्चित देखिएको छ।

२०७८ साउन १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...