back

नेप्सेमा सामान्य अंकको गिरावट, कोरोबार रकममा निरन्तर गिरावट कायमै

काठमाडौँ । सेयर बजारमा बुधबार सामान्य गिरावट देखिएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजी बजार परिसुच आज ४.१३ अंकले घटेको हो ।
आज ०.१५ प्रतिशतले घटेको नेप्से २८२३.८८ अंकमा कायम भएको छ ।

यसरी यो दिन कारोबारमा आएका २२० कम्पनीको १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड रुपैयाँको बराबरको मात्रै कारोबार भएको छ । आज ९५ कम्पनीको मूल्य घटेको छ भने ७५ कम्पनीको सेयर मूल्य बढेको छ ।

समूहगत उपसूचकमध्ये विकास बैंक तथा वित्त समूहमा उल्लेख्य सुधार आएको छ । बैंकिङ, होटल तथा लगानी समूह भने घटेका छन् ।

पोखरा, सेन्ट्रल, नेपाल, मल्टिप्रपोज र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् भने नेपाल इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको ३० करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

२०७८ असार १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...