back
himalayan life

१० पैसाको अन्तरमा सेयर कारोबार गर्ने व्यवस्था कार्यन्वयनको अन्तिम चरणमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० पैसाको अन्तरमा सेयर कारोबार गर्ने मिल्ने व्यावस्था कार्यन्वयनको लागि अन्तिम चरणमा पुगेको जनाएको छ । सेबोनले साविक साबिक १ रुपैयाँको अन्तरमा कारोबार गर्न मिल्ने व्यावस्थामा परिर्वतन गरि १० रुपैयाँको अन्तरमा कारोबार गर्ने व्यवस्था ल्याउन ल्याउन लागेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगनाले यो व्यवस्था कार्यन्वयनको लागि अन्तिम चरणमा पुगेको बताएका हुन् ।

ढुंगानाले बोर्डमा छलफल अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै नै कार्यान्वयनको लागि नेप्सेलाई निर्देशन दिने तयारी रहेको बताए । उनका अनुसार नेप्सेले एक, दुई दिनमा सिस्टम बनाउने र कार्यान्वयनमा ल्याउने छ ।
आईपीओको पहिलो कारोबार एकै मूल्यमा धेरै अर्डर पर्ने र अहिले प्रि ओपनिङमा हुने दबाब सृजनालाई व्यवस्थित गर्न १० पैसाको अन्तरमा हुने कारोबारले व्यवस्थित गर्ने अध्यक्ष ढुंगानाको भनाई छ । उनले भने ‘कुनै कम्पनीको सेयर मूल्य ११० रुपैयाँ छ भने किन १११ हाल्ने त्यसको ठाँउमा ११० रुपैयाा १० पैसा हाल्दा ९० पैसा बच्छ ।

यो व्यावस्थाले ठूलो रकमको कारोबार गर्ने लगानीकर्तालाई बढी मात्रामा लाभ हुने छ । यस्तो अध्यास अन्तराष्ट्रिय सेयर बजारमा पहिल्यै देखि रहेको भएपनि नेपालमा भने अझै थिएन । नेपालको सेयर बजारले अहिले फड्को मारेको कारण यस्तो व्यवस्था आवस्यकतामा परेको हो । पहिलेको तुलनामा पछिल्लो २ वर्षमा लगानीकर्ताले लगानीगर्ने पुजिँ र लगानीकर्ताको संख्यामा पनि प्रतिस्पर्धा बढ्दो हुँदा यसले ठूला लगानीकर्तालाई राहत मिल्ने ढुंगानाले बताए ।

२०७८ असार १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

वि.सं.२०८३ असार १८ बिहीवार २०:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...