back
himalayan life

१५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बाह्य क्षेत्रमा ऐतिहासिक छलाङ, आन्तरिक बजार भने अझै शिथिल : नेपाली अर्थतन्त्रको ‘मिश्रित’ चित्र

बाह्य क्षेत्रमा ऐतिहासिक छलाङ, आन्तरिक बजार भने अझै शिथिल : नेपाली अर्थतन्त्रको ‘मिश्रित’ चित्र

वि.सं.२०८३ असार २९ सोमवार १९:२२

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात् २०८३ जेठ...

बैंकमा पैसाको बाढी, बजारमा मन्दीको हाहाकार: नेपाली अर्थतन्त्रको डरलाग्दो विरोधाभास

बैंकमा पैसाको बाढी, बजारमा मन्दीको हाहाकार: नेपाली अर्थतन्त्रको डरलाग्दो विरोधाभास

वि.सं.२०८३ असार २९ सोमवार १९:०२

काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा अहिले एउटा यस्तो डरलाग्दो र अनौठो...

योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट

योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट

वि.सं.२०८३ असार २९ सोमवार १५:१६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...