back
himalayan life

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा दावी गरेको दुई दिनमै बिमितको खातामा भुक्तानी

काठमाडौँ । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लि. को टीकापुर शाखाबाट दाबी गरेको दुई दिनमै दाबी भुक्तानी गरेको छ । बीमित श्रीमति शोभा कु. बम को कोरोनाको कारण मृत्यु भएपश्चात बीमितका अभिकर्ताले दाबी गरेको दुई दिनमै इन्स्योरेन्सले दाबी भुक्तानी गरेको हो ।

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बम(खत्री) को जेठ १७ गते राति टीकापुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि उनका श्रीमान ध्रुब राज खत्रीलाई इन्स्योरेन्सले लाभ रकम १० लाख, बौनस रकम ३५ हजार तथा काजकृया खर्च बापत ५० हजार गरि जम्मा १० लाख ८५ हजारको रकम भुक्तानी गरेको हो ।

बिमितका अभिकर्ताले अनलाईन बाटै दावी प्रकृया अगाडि बढाएका थिए। कम्पनीको वेबसाइटमा रहेको अभिकर्ता पोर्टल लग इन गरि आवश्यक कागजातहरु स्क्यान गरि अप्लोड गरेपछि आवश्यक विवरणहरु भरेको दुई दिनमै बीमामा उल्लेख भए अनुसारको लाभ दाबीकर्तालाई दिइएको हो ।

जीवन विमाको दाबी फर्चौट भरपाइमा हस्ताक्षर गराउन कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक केशव राज गिरि बिमितको घर सम्म पुगि भुक्तानी बापतको रकम बैकं खातामा अनलाइन मार्फत जम्मा गरिएको जानकारी गराउनु गराएका हुन् ।

२०७८ जेठ २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...