back

नेप्से लगातार दोस्रो दिन ओरालो, कारोबार रकममा पनि गिरावट

nactional life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज लगातार दोस्रो दिन ओरालो लागेको छ । सोमबारदेखि शुरु घटेको नेप्से मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि कमी आएको छ ।
मंगलबार नेप्से परिसूचक ११.६८ अंकले २७७१.१५ अंकमा बन्द भएको छ । साढे २८ सय पुगेको नेप्से २७ सयभन्दा तल झरेको हो । मंगलबार दिनभरिमा २१६ कम्पनीको १ करोड ९७ लाख ८१ हजार कित्ता सेयर ९८ हजार ६०७ पटक किनबेच हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २ वटा समूहबाहेक अन्य सबै समूहमा राताम्य छाएको छ ।
यस अघि दुई दिन अघि आइतबार १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । मंगलबार घटेर दुई दिनमा साढे ८ अर्ब रुपैयाँको कारोबार कम भएको हो ।

मंगलबारट्रेडिङ समूह ६५.३० अंक, माइक्रोफाइनान्स २५.२४ अंक, इन्भेष्टमेन्ट समूह ०.८८ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो।समूह ३९.०१ अंक, हाइड्रो पावर समूह २९.०७ अंक, निर्जीवन बीमा समूह १४२।६४ अंक, होटल तथा पर्यटन समूह ८७.५० अंक, बैंकिङ समूह ९.८९४ अंक, र जीवन बीमा समूह १५४.५७ अंकले घटेको छ ।

अन्य समूह १४.७१ अंक, डेभलपमेन्ट बैंंक समूह ७.५८ अंक, म्युचुअल फण्ड समूह ०.०१ अंक र फाइनान्स समूह २.४७ अंकले बढेको छ ।

२०७८ जेठ १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...