back

कोरोना संक्रमितको घट्दो ग्राफ, परिक्षण दरमा कमी कि साच्चै घट्यो संक्रमण दर?

पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । संक्रमितको संख्याका कमि आएसँगै संक्रमण मुक्त हुनेको संख्या बढ्दो छ । यसो त कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञालाई कडाई गर्नुका साथै खोप पनि बजारमा आपूर्ति गरिरहेको छ ।

यसरी पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा कमि आउँदा वास्तविक संक्रमित दर घटेको भन्दा पनि परिक्षण दर घटाईयो भन्ने टिकाटिप्पडी भईरहेका छन् ।
हेरौँ जेष्ठभरको परिक्षण र परिक्षणको तुलनामा संक्रमितको दर कस्तो रह्यो:

जेठ १ गते
जम्मा परिक्षणः १८५४८ (पिसिआर १७९७१, एन्टीजीन परिक्षण ५७७)
संक्रमितः ८१६१
परिक्षणको आधारमा संक्रमण दरः ४४.०३
निको हुने ५४५५

जेठ २ गते
जम्मा परिक्षणः १९८८३
संक्रमित संख्याः ७३६८
परिक्षणको आधारमा संक्रमण दरः ३७.०५
निको हुनेः ६६४८

जेठ ३ गते
जम्मा परिक्षणः २२०८७
संक्रमित ९२४७
परिक्षणको आधारमा संक्रमण दरः४१.८६
निको हुनेः ५७६७

जेठ ४ गते
जम्मा परिक्षणः २०९७९
संक्रमितः ८२०३
परिक्षणको आधारमा संक्रमण दरः ३९.१०
निको हुनेः ६८९१

जेठ ५ गते
जम्मा परिक्षणः २१८४७
संक्रमितः ८१७३
परिक्षणको आधारमा संक्रमण दरः ३७.४१
निको हुनेः ७९८९

जेठ ६ गते
जम्मा परिक्षणः २२०८७
संक्रमित ८३०५
परिक्षणको आधारमा संक्रमण दरः ३७.६०
निको हुनेः ६५४३

जेठ ७ गते
जम्मा परिक्षणः २३२२६
संक्रमित ८६०७
परिक्षणको आधारमा संक्रमण दरः ३७.०५
निको हुनेः ७८९०

जेठ ८ गते
जम्मा परिक्षणः २०१०५
संक्रमितः ८९८०
परिक्षणको आधारमा संक्रमण दरः ४४.६६
निको हुनेः ८८४८

जेठ ९ गते
जम्मा परिक्षणः१९९२६
संक्रमितः ७९१४
परिक्षणको आधारमा संक्रमण दरः ३९.७१
निको हुनेः ७६६४

जेठ १० गते
जम्मा परिक्षणः२०४५३
संक्रमितः७४२५
परिक्षणको आधारमा संक्रमण दरः ३६.३०
निको हुनेः ७१३५

जेठ ११ गते
जम्मा परिक्षणः२२९३६
संक्रमितः ८६३६
परिक्षणको आधारमा संक्रमण दरः ३७.६५
निको हुनेः ६४०४

जेठ १२ गते
जम्मा परिक्षणः १९३५२
संक्रमितः ६७१४
परिक्षणको आधारमा संक्रमण दरः ३४.६९
निको हुनेः ६७१६

जेठ १३ गते
जम्मा परिक्षणः२०९९२
संक्रमितः ६९३९
परिक्षणको आधारमा संक्रमण दरः ३३.०५
निको हुनेः ७२६२

जेठ १४ गते
जम्मा परिक्षणः २०११०
संक्रमितः ६९५१
परिक्षणको आधारमा संक्रमण दरः ३४.५६
निको हुनेः ९८४१

जेठ १५ गते
जम्मा परिक्षणः १४७५२
संक्रमितः४४८७
परिक्षणको आधारमा संक्रमण दरः ३०.४१
निको हुनेः ६०८०

जेठ १६ गते
जम्मा परिक्षणः १२७७०
संक्रमितः ४३६९
परिक्षणको आधारमा संक्रमण दरः ३४.२१
निको हुनेः ६२०५

जेठ १७ गते
जम्मा परिक्षणः १७४८०
संक्रमितः ४७६२
परिक्षणको आधारमा संक्रमण दरः २७.२४
निको हुनेः ६४९१

जेठ समयावधिको अध्यान गर्ने हो भने अब कोभिडको जोखिम विस्तारै हट्ने देखिएको छ ।

२०७८ जेठ १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...