back

नेशनल लाइफको सीईओमा सुरेश खत्री नियुक्त

nactional life

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त भएका छन । खत्रीलाई सीईओ नियुक्ती गर्न कम्पनी संचालक समितिले गत बैशाख १९ गते बीमा समितिमा स्वीकृतीको लागी पठाएको थियो ।

नियमनकारी निकाय बीमा समितिले खत्रीलाई सीईओ नियुक्तीको लागी स्वीकृत प्रदान गरेको बीमा समिति स्रोते बताएको छ । खत्रीलाई सीईओ नियुक्ती गर्न चिठ्ठी बनिसकेको छ । आजभोली नै कम्पनीमा पठाइने बीमा समितिले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश खत्रीलाई नियुक्त गर्न गत बैसाख १९ गते सिफारिस गरेको थियो । इन्स्योरेन्सको संचालक समिति बैंठकले खत्रीलाई सीईओ नियुक्ती गर्न बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो ।

यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाटै बीमा करियर सुरु गरेका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...