back

वाणिज्य संघद्धारा सबैप्रकारका व्यापार व्यावसाय बन्द गर्न आग्रह

काठमाडौँ । बनेपा नगरपालि भोलीदेखि पूर्ण रुपमा शिल गर्ने निर्णयसँगै काभ्रे उद्योग वाणिज्य संघले सोही क्षेत्रका सम्पूर्ण व्यावसायहरु बन्द गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै पालिकाको निर्णय अनुसार खाद्यान्न, दुग्ध, तथा तरकारी व्यापरीहरुलाई आफ्नो व्यावसाय बन्द गर्न आग्रह गरेको हो । आज बसेको पालिका सरोकारहरुको बैठकले भोली रातको १२ बजेबाट जेष्ठ १२ गतेसम्मको लागि पूर्ण शिल गर्ने भएको छ ।
औषधि पसल, अस्पताल, तरकारी पसलका साथ साथै बैंक वित्त समेत पूर्णरुपमा बन्द गरिने भएको छ ।

२०७८ जेष्ठ ३ गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

वि.सं.२०८१ चैत १ शुक्रवार १४:२५

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार...