back

साना लगानीकर्तालाई सेयर बेच्नसाथ भुक्तानी दिन सेबोनको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना सेयर लगानीकर्ताहरुलाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिन आग्रह गरेको छ । सेबोनले साना लगानीकर्ताहरुलाई घर खर्च चलाउन तथा उपचारमा सहयोग पुग्ने गरि सम्भव भएसम्म सेयर बेचेको रकम तत्काल उपलब्ध गराउन ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो ।

कोभिड महामारिका बीच साना लगानीकर्ताहरुले घरखर्च चलाउन तथा औषधी उपचारका लागि आवश्यक रकम माग गरेको अवस्थामा बेच्ने वित्तिकै उपलब्ध गराएर सहयोग गर्न बोर्डले भनेको हो ।
धितोपत्र बोर्डले ब्रोकर तथा मर्चेन्ट बैंकरहरुलाई तीन जना कर्मचारीबाट कार्यालय सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

gaugauma singhadarbar

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२६

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी...

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

वि.सं.२०८२ माघ १ बिहीवार ११:५४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म...

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

वि.सं.२०८२ माघ १ बिहीवार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार...

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

वि.सं.२०८२ माघ १ बिहीवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय...

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १६:३४

काठमाडौँ । नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न...