back

अजोड इन्स्योरेन्सको नाफामा ७३.८६ प्रतिशतको वृद्धि, कस्ता रह्य अन्य सूचक?

nactional life

२६ वैशाख, काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७३ दशमलव ८६ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक वर्ष ०७७–७८ को चैत मसन्तसम्म ६ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जुन, गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोषको आकार ९३.०५ प्रतिशतले बढेर ९ करोड २९ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बीमा कोषको आकार ४ करोड ८१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १८ करोड ४९ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा रिजर्भ फण्ड १२६.२४ प्रतिशतले बढेर ७ करोड ५५ लाख १५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा रिजर्भ फण्ड ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा छ । प्रतिसेयर नेटवर्थ ११७.६८ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कूल दावी भुक्तानी १०१.५४ प्रतिशतले बढेर ५० करोड २९ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १६ करोड ६८ लाख ५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा भुक्तानी हुन बाँकि रकम ७७८.६६ प्रतिशतले बढेर ४३ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ करोड रुपैयाँ रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...