back

फ्रान्सद्वारा रुसी केन्द्रीय बैंकको २२ अर्ब ८० करोड युरो जफत

nactional life

काठमाडौं । फ्रान्सले करिब २५ अर्ब डलरभन्दा धेरै मूल्यको रुसी सम्पत्ति जफत गरेको छ ।

फ्रान्सको अर्थमन्त्रालयका अनुसार रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता उक्त रुसी सम्पत्ति जफत गरिएको अन्तराष्ट्रिय मिडियायाले जनाएको छ ।

मन्त्रालयका अनुसार २२ अर्ब ७० करोड युरो अर्थात् २५ अर्ब ६० करोड अमेरिकी डलरबराबरको सम्पत्तिमध्ये अधिकांश सम्पत्ति रुसी केन्द्रीय बैंकको छ ।

रुसी केन्द्रीय बैंकसँग सम्बन्धित २२ अर्ब ८० करोड युरोबराबरको सम्पत्ति जफत गरिएको छ ।

त्यस्तै ३३ वटा रियल स्टेट सम्पत्ति जफत गरिएको छ, जसको मूल्य करिब ५७ करोड ३६ लाख युरो हुन्छ । त्यस्तै फ्रान्सले तीनवटा नौका, ६वटा हेलिकोप्टर पनि जफत गरेको छ ।

युक्रेनमा आक्रमण गरेपछि ईयूका मुलुकले कडा प्रतिबन्ध लगाएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...